जथाभाबी मुल्यवृद्धी गर्ने कालीमाटी र बल्खुका १५ पसलमाथी बिभागको छट्के कारवाही

तस्बिरः बिएल

वाणिज्य विभागले कालीमाटीको तरकारी तथा फलफूल बजारका १ दर्जन भन्दा बढी पसललाई कारवाही गर्न सम्वधीत निकाएलाई सिफारीस गरेको छ। जथाभाबी मुल्यवृद्धी गरेको गुनासोपछि विभागको टोलीले शुक्रबार बिहान आकस्मिक अनुगमन गरेको थियो।
अनुगमनका क्रममा ब्यापारीले जथाभाबी मुल्यवृद्धी गरेको भेटिएपछि त्यस्ता ब्यापारीलाई कारवाही गर्न सम्वनधीत निकाएलाई सिफारीस गरेको हो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार कालिमाटीका ७ र बल्खुका ८ गरी १५ वटा तरकारी पसललाई अनुगमन टोलीले कारबाही सिफारिस गरेको छ।

प्रकाशित मिति: : 2019-07-19 08:45:41

प्रतिकृया दिनुहोस्