भारतको चन्द्रयान–२ मंगलबार २९ दिनपछि मंगलग्रहको कक्षमा प्रवेश गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले २२ जुलाईमा आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित अतिश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो। चन्द्रयान–२ आउँदो ७ अगस्टमा आफ्नो उद्धेश्यअनुरुप चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने जनाइएको छ।
बैज्ञानिकका अनुसार चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म मानव निर्मित यान अवतरण गरेको छैन।
याे पनि पढ्नुहाेस।