सन्नी लियोनी दुबाईमा,भयो तस्बिर भाइरल

तस्बिरः एजेन्सी

सन्नी लियोनी  अहिले दुबईमा बिदा मनाइरहेकी छिन्। हाल दुबाईमा रहेको सनीले बिदाको बेला खिचेका केहि तस्बिर सामाजिक संजालमा भाइरल बनिरहेको छ। 

उक्त तस्बिरमा सन्नी ब्लैक मोनोकनीमा लेडि ग्याङका साथमा रमाइरहेकी देख्न सकिन्छ। सन्नीले तस्विरमा क्याप्सन लेखेकी छिन् -'जब तपाई धेरै खास मान्छेसँग मिल्नु हुन्छ।'

तस्बिरमा सनी स्वीमिंग पुलको नजिक रहेकी टिन्। उक्त तस्बिरमा उनको सुन्दर जवानी प्रष्ट देख्न सकिन्छ।

पछिल्लो समय सन्नीको एक टापलेस भिडियो धेरै भाइरल भएको थियाे।

उक्त भिडियो उनको अर्काै प्रोजेक्टका लागि खिचिएको थियो। उक्त भिडियोमा सनी टपलेस भएर अंगूरको बगानमा रमाइरहेकी देखिएकी थिइन्।

सन्नी धेरै सामाजिक संजालमा सक्रिय रहने नायिकाको रुपमा परिचित छिन्। उनको अन्य तस्बिरभन्दा पारिवारीक तस्किर धेरै दर्शकले मन पराउने गर्दछन्।

सन्नी प्राय पति डेनियल वेबर, छोरी निशा वेबर र छोरा द्वय नोआह र अशरका साथमा देखिने गर्छिन्।

प्रकाशित मिति: : 2019-11-24 12:07:52

प्रतिकृया दिनुहोस्