केटी भइन् भाइरल ...!

अमेरिकन गायिका केटी पेरी सामाजिक सञ्जालमा भाइरल भएकी छिन्। यसपटक उनलाई भाइरल बनाउने कारण बनेको छ- न्युयोर्कमा जारी ‘मेट गाला २०१९' ।

मेट गालाको रेड कार्पेटमा ‘ल्याम्प ड्रेस’ले चर्चित बनेकी केटी बर्गर ड्रेसले थप चर्चित भइन्।

बर्गर ड्रेसमा सजिएकी केटी पेरीले जुत्ता पनि बर्गर जस्तै डिजाइन गरिएको लगाएकी थिइन्।

केटी पेरीको लैम्प ड्रेसले सबैलाई अचिम्मित पारेकी थिइन्। उनी यसपटक जमर्नी स्कोटले तयार गरेका पहिरनमा प्रस्तुत भएकी थिइन्।

 

प्रकाशित मिति: : 2019-05-08 08:47:24

प्रतिकृया दिनुहोस्