हाफ-प्यान्ट लगाएर घाँटीमा क्यामरा झुन्ड्याउने 'टुरिस्ट' बन्न चाहिनँ

तस्बिर : सेतोपाटी

त्यो बिहान ब्रायन र मैले ठमेल टहलिने सल्लाह गर्यौं। दरबारमार्गस्थित याक एन्ड यतिको पार्किङसँगै साइकल 'लक' गरेर हामी ठमेल गयौं।

सबभन्दा पहिले हामी एउटा क्युरियो पसल छिर्यौं। त्यो पसल मैले चिनेको एकजना नेवारी महिलाको बुवाको थियो।

प्रकाशित मिति: : 2019-12-13 11:11:17

प्रतिकृया दिनुहोस्