‘मेरो दौड आर्थिक वर्षको अन्त्यसम्ममा कृषिमा १५ प्रतिशतको लगानी बढाउने हो’

तस्बिरः रातोपाटी

गत असारमा सनराइज बैङ्कको व्यवस्थापकीय नेतृत्व सम्हाल्न पुगेका जनक शर्मा पौड्यालले आफ्नो कार्यकालमै बैङ्कलाई शीर्ष १० भित्र ल्याउने लक्ष्य लिएका छन् ।

बैङ्किङ क्षेत्रमा ३२ वर्षभन्दा बढी समय विताइसकेका शर्मा नविल, एनआईसी, लक्ष्मी, ग्लोबल आईएमई बैङ्क हुँदै सनराइजको यात्रा तय गरेका हुन् ।

प्रकाशित मिति: : 2019-12-13 10:44:13

प्रतिकृया दिनुहोस्