विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल

प्रतिकारत्मक तस्बिर

गोरखाको सिरानचोक गाउँपालिका–८ घर भएका ३६ वर्षीय प्रवीणबाबु ढकाल जनप्रशासन क्याम्पस काठमाडौंमा अध्यापन गर्छन्। उनी बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा करिब ५ वर्षदेखि कम्युटर विषय पढाउँदै आएका थिए। 

सोही क्रममा उनको सोही क्याम्पसमा अध्यापन गर्ने पुष्पा घिमिरेसँग चिनजान भएको थियो। उनीहरु दुवै जना त्यसबेला अविवाहित थिए।

उनीहरु बीचको चिनजान प्रेममा परिणत भयो। पारिवारिक सल्लाह बमोजिम नै उनीहरुले २०७३ मंसीर २४ गते विवाह गरे। राजधानीमै रहेको गुहेश्वरी मन्दिरमा उनीहरुको विवाह सम्पन्न भयो। 

त्यसपछि पुष्पाले विदेश जानका लागि भनेर भाषा परीक्षा आइएलटिएसको तयारी गरिन्। तर उनीहरुको विदेश जाने सपना पूरा हुन सकेन। 

प्रकाशित मिति: : 2019-12-11 09:40:34

प्रतिकृया दिनुहोस्