दुर्घटनाका नाममा सामूहिक हत्या !

तस्बिर : शिलापत्र

दुई हप्ताको अवधिमा अर्घाखाँची र बाग्लुङमा ठूला सवारी दुर्घटना भए । दुवै दुर्घटनामा चालकसहित धेरैको ज्यान गयो । केही समय पहिले सिन्धुपाल्चोकमा भएको त्यस्तै ठूलो दुर्घटनामा धेरै ठूलो जनधनको क्षति भएको थियो ।

त्रिशूलीमा बस खस्नु सामान्य भइसकेको छ । शहरमा टिपर र ट्रक आतंकले भयावह रूप लिएको छ । 

प्रकाशित मिति: : 2019-12-10 13:59:25

प्रतिकृया दिनुहोस्