जैविक इन्धनको उत्पादन र प्रयोग

तस्बिर : बाह्रखरी

विश्वको एउटा अग्रणी तेल उत्पादक कम्पनी ब्रिटिस पेट्रोलियमको तथ्यांकअनुसार अहिलेको दरले खपत हुँदै जाने हो भने सन् २०१५ सम्म खोज भएको खनिज इन्धनमध्य कोइलाले करिब ११४ वर्ष,  प्राकृतिक ग्यासले करिब ५३ वर्ष र तेलले करिब ५१ वर्षको मात्र आवश्यकता धान्न सक्छ ।

फलस्वरूप विश्वका सबैजसो मुलुक वैकल्पिक ऊर्जाको खोजीमा  र प्रयोगमा तदारुकताका साथ लागिरहेका छन् । 

प्रकाशित मिति: : 2019-12-09 16:55:42

प्रतिकृया दिनुहोस्