निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
बिएल संवाददाता
युएईमा जारी आइसीसी विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजअन्तर्गत युएईविरुद्धकाे खेलमा नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन्।
दुबई इन्टरनेशनल स्टेडियम जारी खेलमा सार्कीले ७८ बलमा ५३ रन बनाएका हुन्। सार्कीले पाँच चाैका प्रहार गरे। एकदिवसीयमा उनकाे याे पहिलाे अर्धसतक हाे।
युएईविरुद्धकाे जारी खेलमा नेपालले ४३.४ ओभरमा १ सय ७९ रन बनाएर खेलिरहेकाे छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया