सीमा समस्या र गुटगत राजनीति

तस्बिर : नेपाल समाचारपत्र

भारत सरकारले नेपाली भूमिसहित राजनीतिक नक्सा सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको छ। भारतले पटक–पटक सीमा मिच्दै विवाद सृजना गर्दै आएको छ।

यो कुनै नौलो कुरा होइन। भारतको हेपाहा प्रवृत्तिका विरुद्ध नेपाली जनता एक हुनुपर्छ। कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र करिब ३७२ वर्गकिमि भूभाग राजनीतिक नक्सामा प्रस्तुत गरिएको छ।

प्रकाशित मिति: : 2019-12-09 12:39:42

प्रतिकृया दिनुहोस्