निजीजस्तै महँगो सरकारी अस्पताल

तस्बिर : नयाँ पत्रिका

चीन सरकारले नेपाली जनताको स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापनामा सहयोग गरिदिएको हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता बिपी कोइरालाको नामबाट स्थापित यो अस्पताल नाफा कमाउने उद्देश्यले स्थापित मेडिकल कलेज र अस्पतालभन्दा कम महँगो भने छैन । 

प्रकाशित मिति: : 2019-12-09 12:28:27

प्रतिकृया दिनुहोस्