नेपाली महिलाले दिलाएको आत्मसम्मान

तस्बिर : बाह्रखरी

गएको साता नेपालीको भावनात्मक एकताको लागि निकै महत्त्वपूर्ण रह्यो ।

नेपालीले संभवतः पहिलोपल्ट नेपालका महिलाबाट एकमुष्टरुपमा यति ठूलो आत्मसम्मान प्राप्त गरे र नेपाली महिलाको उपलब्धिबाट देशमा एक अभूतपूर्व राष्ट्रिय एकताको वातावरण बन्यो । 

प्रकाशित मिति: : 2019-12-08 11:19:35

प्रतिकृया दिनुहोस्