२६ वर्षपछि घर फर्किँदा...

तस्बिर : शिलापत्र

कर्णालीका आधाजति युवाको रोजगारीको गन्तव्य अहिले पनि कालापहाड नै हो ।

धेरै पढ्न लेख्न नसकेका तथा गरिबीका कारण कामको खोजी गर्नेका लागि सबैभन्दा सहज गन्तव्य भारत नै हो । करिब ५० प्रतिशत पुरुषहरू हिउँद सकिनेबित्तिकै रोजगारका लागि भारततिर लाग्छन् । 

प्रकाशित मिति: : 2019-12-06 16:03:31

प्रतिकृया दिनुहोस्