कानुन व्यवसायीको आचरण विवाद

तस्बिर : अन्नपुर्ण पोस्ट

कानुन व्यवसायीलाई सामाजिक अभियन्ता अथवा सोसल इन्जिनियर भन्ने गरिन्छ। एउटा कार्यालय त्यसमा धेरै पुस्तक, तार्किक मस्तिष्क, शिष्टाचारसहितको बहस र उच्च विचारका धनी हुन्छन्।

कानुन व्यवसायी एक समयको अवधारणा थियो। आजभोलि प्रशस्त आर्जन गर्ने अन्य व्यवसायसरह यसलाई पनि एक व्यवसायका रूपमा स्वयं कानुन व्यवसायीले लिन थालेका छन्।

प्रकाशित मिति: : 2019-12-05 15:20:54

प्रतिकृया दिनुहोस्