भारत र पाकिस्तानबीच तेक्वान्दो : दुवै देशका समर्थक उत्रे जुहारीमा, धर्मयुद्धको झल्को

तस्बिर : पहिलोपोस्ट

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा अहिले भारत र पाकिस्तानका खेलाडी भिडिरहेका छन्।

पाकिस्तानकी अनिला आयसा र भारतकी कि लतिका प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: : 2019-12-04 16:56:51

प्रतिकृया दिनुहोस्