के महिलाहरुको दिमाग पुरुषको भन्दा भिन्दै हुन्छ ?

तस्बिर : अनलाइन खबर

कग्निटिभ न्यूरो साइन्टिस्ट गिना रिप्पनको जिन्दगीमा सन् १९८६ जून महिना सबैभन्दा अविस्मरणीय छ ।

त्यो दिन उनले छोरीलाई जन्म दिएकी थिइन् । र, त्यो त्यहि दिन थियो, चर्चित फुटबलर गेरी लिनेकारले पुरुषहरुको फुटबल वल्र्ड कपमा ह्याटि्रक गरेका ।

 

प्रकाशित मिति: : 2019-12-01 11:43:56

प्रतिकृया दिनुहोस्