राजनीतिले थिचेको नेपाली राष्ट्रियता

तस्बिर : गोरखापत्र अनलाइन

कुनै पनि मुलुकको राजनीति र राष्ट्रियताबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ ।

राजनीति राज्य सञ्चालन गर्ने मूल नीति भएकाले यो केवल समाजका विभिन्न वर्ग, तह–तप्का र सामाजिक सङ्घ–संस्थाहरूबीचका सम्बन्ध र तत्सम्बन्धी क्रियाकलापसँग मात्रै सम्बन्धित नभएर विभिन्न राष्ट्र एवम् देशहरूबीचका सम्बन्धसँग समेत सम्बन्धित हुन्छ । त्यसैले हरेक मुलुकको राजनीति त्यहाँको राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको हुन्छ ।

प्रकाशित मिति: : 2019-11-25 16:51:13

प्रतिकृया दिनुहोस्