सुशासन निर्यात गर्ने चिनियाँ चाहना

तस्बिर : अन्नपूर्ण पोष्ट

चीन पश्चिमी देशहरूसँग सुशासनको बौद्धिक र वैचारिक मुद्दामा पनि प्रतिस्पर्धा गर्न तयार रहे पनि विचारहरूको आदानप्रदान गर्न अझै खुला हुन सक्नुपर्छ l 

चिनियाँ राष्ट्रपति सी चिनफिङको गत असोजमा भएको नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच सम्पन्न समझदारीपत्रमा ‘चीनले नेपाललाई कानुन कार्यान्वयनलगायत शासकीय प्रणालीको क्षमता वृद्धिमा सहयोग गर्ने’ भन्ने उल्लेख छ। 

प्रकाशित मिति: : 2019-11-25 13:20:05

प्रतिकृया दिनुहोस्