झण्डा हल्लाउनमै सीमित नहोस् नयाँ मन्त्रीको काम

तस्बिर : लोकान्तर

गठनको २१ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर र कार्यविभाजन गरेका छन् ।

औपचारिक रुपमा केही नभनिएपनि कार्यक्षमता कमजोर देखिएको भन्दै ६ जना मन्त्री र ३ राज्यमन्त्री फेरिएका छन् तर हटाइएका मन्त्रीले आफूलाई किन हटाइयो भन्ने जानकारी नपाएको बताएका छन् ।

प्रकाशित मिति: : 2019-11-25 11:40:51

प्रतिकृया दिनुहोस्