उपनिर्वाचन : थबाङ सुनसान, सिंगो वडा रिक्त

तस्बिरः रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १

रोल्पा- मतदानको मिति नजिकिए पनि रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ को उपनिर्वाचनमा कुनै उत्साह देखिँदैन। मनोनयन दर्ताका दिन थबाङ बारिहबाट गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थितिले निर्वाचनको माहौल देखिए पनि उनीहरु त्यहाँबाट फर्किएपछि चुनावी वातावारण सुनसान देखिएको हो।

 

 

प्रकाशित मिति: : 2019-11-24 08:56:56

प्रतिकृया दिनुहोस्