विप्लवको पार्टीको ६ वर्ष : कार्यदिशामै अलमल

तस्बिरः अन्नपूर्ण

काठमाडौं : नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ। तर यो व्यवस्था पनि वैज्ञानिक नभएको भन्दै यसविरुद्ध एउटा कम्युनिस्ट पार्टी हिंसात्मक संघर्षमा जोड दिइरहेको छ। त्यो पार्टी हो– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी।

गाँउ र सहर दुवै नछाड्ने, मध्यम वर्गलाई पनि साथ लिने र सहरी जनविद्रोहका माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनीतिका साथ विप्लवले अहिले भूमिगत शैलीमा पार्टी गतिविधि अघि बढाएको छ।

 

 

प्रकाशित मिति: : 2019-11-24 08:47:03

प्रतिकृया दिनुहोस्