जीर्ण बन्दै शताब्दी पुरानो दाङको ५५ झ्याले दरबार

तस्बिर : थाहा खबर

दाङ : सिहंदरबारको भल्को दिने दाङमा रहेको भवन संरक्षण अभावले जीर्ण बनेको छ। ५५ झ्याले दरबारको रूपमा चिनिने यस भवन संरक्षणको अभावले जीर्ण बन्दै गएको हो।

दाङको गढवा गाँउपालिका-३ गोबरडिहामा रहेको उक्त भवन ५५ झ्याले दरबारका रूपमा परिचित छ। तर‚ भवनको प्रचारप्रसार नहुँदा ओझेलमा पर्नुका साथै संरक्षण अभावमा जीर्ण बन्दै गएको छ।

प्रकाशित मिति: : 2019-11-23 13:55:24

प्रतिकृया दिनुहोस्