बुटवलमा 'नमूना विकास' : किलोमिटरैपिच्छे १६ पुल, तिनाउ र दानव नदीमाथि पुलैपुलको जालो !

तस्बिरः लोकान्तर

५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल शहर भएर बग्ने तिनाउ र दानव नदीमा धमाधम पक्की पुल बनिरहेका छन् । दुवै नदीमा केही पुल बनिसकेर सञ्चालनमा आइसकेका छन् भने केही निर्माणाधीन छन् । नदीमा लगभग किलोमिटरैपिच्छे पक्की पुल निर्माण भइरहेका छन् । 

प्रकाशित मिति: : 2019-11-20 15:42:14

प्रतिकृया दिनुहोस्