कालापानी क्षेत्र भारतको हिस्सा हो र त्यो सधैँ भारतमै रहन्छ- उत्तराखण्ड मुख्‍यमन्त्री त्रिवेन्द्रसिंह रावत

तस्बिरः एजेन्सी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सुरक्षाकर्मी फिर्ता लैजान भारतलाई आग्रह गरिरहँदा
भारतीय राजनीतिक क्षेत्रबाट कालापनी भारतकै भएको प्रतिक्रियाहरु आएका छन्।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ दिँदै भारतीय पत्रिका अमर उजालासँग कुरा गर्दै भनेका छन्, ‘कालापानी क्षेत्र भारतको हिस्सा हो र त्यो सधैँ भारतमै रहन्छ।’

प्रकाशित मिति: : 2019-11-19 17:39:13

प्रतिकृया दिनुहोस्