‘महाकाली सन्धि पारित गराउने अभियन्ता केपी ओली नै थिए’

नेकपा मालेका महासचिव सीपी मैनाली । उनी एमालेको मातृपार्टी नेकपा मालेका संस्थापक महासचिव पनि हुन्। ०३९ सालमा महासचिवबाट हटाइएका उनी ०४९ सालमा मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ अघि सार्दा पार्टीभित्र त्यसको विपक्षमा उभिने प्रतिपक्षी क्याम्पका नेता पनि हुन् ।

०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको नेकपा (एमाले) को नौमहिने अल्पमत सरकारमा आपूर्तिमन्त्री थिए मैनाली। ०५३ साल असोज ४ गते संसद्बाट महाकाली सन्धि पारित गर्दा वामदेव गौतम, आरके मैलानी, सहाना प्रधान लगायतसँगै बहिस्कार गरेका थिए, उनले।

प्रकाशित मिति: : 2019-11-15 18:35:10

प्रतिकृया दिनुहोस्