ओली र दाहालबीच वान टु वान छलफल :आज बस्ने सचिवालय बैठकले एकताको बाँकी काम टुंगो लगाउने

फाइल तस्बिर

काठमाडौं ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी, पार्टी एकताको बाँकी काम टुंगो लगाउँनेलगायतका विषयमा छलफल हुने बताए ।

प्रकाशित मिति: : 2019-11-11 09:01:54

प्रतिकृया दिनुहोस्