माछी मार्न जाउँ न दाजै कालापानीमा…

कालापानी क्षेत्र भारतको नक्सामा राखेपछि विरोध भइरहेको छ। विवादास्पद क्षेत्र भारतले आफ्नो नक्सामा समेटेको विरोधमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ।

कालापानीको विवाद लामो समयदेखि रहँदै आएको छ। कालापानीको कुरा आउँदा प्रायः सबैले सम्झने गीत हो, ‘माछी मार्न जाउँन दाजै कालापानीमा।’ 

यो गीत एक व्यक्तिको नभएर समग्र नेपालीको बोली रहेको सो गीतका रचनाकार विजय श्रेष्ठले बताएका छन्।

राष्ट्रभाव झल्काउने मौलिक र लोक फ्युजनको सो गीत सार्वजनिक भएसँगै सरकारी सञ्चार माध्यममा अघोषित प्रतिबन्धको शिकार बन्यो। यसमा नेपाली भूभाग, जल तथा इतिहासलाई सहज ढंगबाट प्रस्तुत गरिएको छ।

उनका छोरा विधान श्रेष्ठ, जे पापी र रिता उपाध्यायको स्वर रहेको सो गीत २०५७ सालमा

प्रकाशित मिति: : 2019-11-10 09:04:37

प्रतिकृया दिनुहोस्