आलमलाई मुद्दा, तर जघन्य अपराधमा उनीसँगै मुछिएका सबै प्रहरीलाई उन्मुक्ति

प्रहरीका एसपीदेखि आइजिपीसम्म र सरकारी वकिलदेखि महान्यायाधिवक्तासम्मको मिलेमतोमा अपराधीलाई संरक्षण गरिएको प्रमाण छताछुल्ल हुँदा पनि उनीहरू कसैमाथि पनि मुद्दा चलेन, सबै शक्तिमानलाई छुटकारा

आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोगमा पूर्वमन्त्री एवं सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको छ । तर, उनको यो जघन्य अपराधमा हिस्सेदार बनेका र संरक्षण गरेका प्रहरीका कुनै पनि अधिकारीमाथि मुद्दा चलेको छैन ।  प्रहरीका एसपीदेखि आइजिपीसम्म र सरकारी वकिलदेखि महान्यायाधिवक्तासम्मको मिलेमतोमा अपराधीलाई संरक्षण गरिएको प्रमाण मिडियाबाट छताछुल्ल भएको छ । तर, सबै शक्तिमानले छुटकारा पाएका छन् ।

प्रकाशित मिति: : 2019-11-05 07:41:01

प्रतिकृया दिनुहोस्