मदन भण्डारीसँग तुलना गर्दै प्रचण्डले भने : म पनि ओरिजनल माओवादी होइन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मदन भण्डारीसँग तुलना गरेका छन् ।

झापा विद्रोहबाट नआएको भए पनि तत्कालीन मालेले भण्डारीलाई सहज रुपमा महासचिव स्वीकार गरेको स्मरण गर्दै उनले नेकपाभित्र आफूलाई नेतृत्व स्वीकार गर्न नहिचकिचाउन सांकेतिक आग्रह गरे ।

प्रकाशित मिति: : 2019-10-25 18:35:37

प्रतिकृया दिनुहोस्