बिग्रेका-पुराना मोबाइल के गर्ने? सस्तोमा 'नयाँ' कहाँ किन्ने?

उत्तम काफ्ले र शुभेक्षा तिवारी। तस्बिरः निशा भण्डारी/सेतोपाटी

दुई साताअघि एप्पलले नयाँ आइफोनहरू सार्वजनिक गर्यो। भाउ हामी आमनेपालीको वर्ष दिनको खर्च होला! तै पनि किन्नेहरूको जमात कम छैन।

पछिल्ला मोडलका र नयाँ 'फिचर'ले पनि हाम्रो ध्यान खिचिनैहाल्छ। हामीमध्ये धेरैले चलाइरहेको राम्रै मोबाइल छाडेर नयाँ किन्छौं। अरू धेरैले सामान्य बिग्रेका मोबाइल पनि यसै थन्क्याउँछौं। अर्कोतिर धेरैले महँगा मोबाइल किन्न पनि सक्दैनौं।यी दुवै पक्षको समस्या समाधान गर्ने विकल्प हुनसक्छ— 'सबको फोन'। अर्थात् सबैको फोन।

 

 
प्रकाशित मिति: : 2019-09-25 07:09:01

प्रतिकृया दिनुहोस्