प्रदेश ५ का तराईका जिल्लामा साना हतियारको ठूलो अपराध

तस्बिरः देशसञ्चार

बुटवल– भदौ २९ गते बिहान रुपन्देहीको ओमसतिया गाउँपालिका ५ का ४२ बर्षिय महेन्द्र चौधरीमाथि भैरहवाको बैंकबाट पैसा निकालेर घर फर्किदै गर्दा गोली प्रहार भयो ।

बाटोमै २ जना आए, रोके र गोली हाने । साथमा रहेको ५ लाख रुपैयाँ, नागरिकता, चेकबुक लिएर उनीहरु भागे । महेन्द्रको त्यहीँ मृत्यु भयो । गतवर्षको मंसिर ७ गते कपिलवस्तु शुद्धोधनका राजाबाबु भनिने दीपेन्द्र कुमार चौधरीको हत्या भयो । सामान्य रिसइबीमा उनको हत्या भयो ।

प्रकाशित मिति: : 2019-09-24 14:22:32

प्रतिकृया दिनुहोस्