आर्थिक संकटमा पर्दै गएका इच्छाराज तामाङले सिभिल बैंकको पैसा घुमाउरो बाटोबाट प्रयोग गरे

काठमाडौं। रियलस्टेट कारोवारी इच्छाराज तामाङले सिभिल बैंकको पैसा घुमाउरो माध्यमबाट आफैले प्रयोग गरेको भेटिएको छ। बैंक अध्यक्षसमेत रहेका तामाङले बैंकको पैसा सहकारी संस्थासम्म पुर्याएर प्रयोग गरेको भेटिएको हो।

बैंकले सहायक कम्पनी सिभिल क्यापिटलमा पूँजी लगानी गरेको छ। क्यापिटलले बैंकले हालेको पैसा सहकारीमा जम्मा गरेको छ। तामाङले बैंककै सहायक कम्पनीमा पूँजीका रुपमा जम्मा गरेको पैसा आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेका हुन्।

प्रकाशित मिति: : 2019-09-23 14:05:19

प्रतिकृया दिनुहोस्