‘कनेक्टिभिटी’ कूटनीतिको दबाबमा नेपाल

तस्बिरः नेपाल न्यूज

केही वर्षयता नेपालमा ‘कनेक्टिभिटी’ को चर्चा छ। अझ भनुँ- कनेक्टिभिटीका कारण नेपाल चर्चामा आउने गरेको छ। कहिले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआइ) अन्तर्गतको केरुङ-काठमाडौं रेलमार्गले चर्चामा ल्याएको छ त कहिले अमेरिकी नेतृत्वको ‘इन्डो-प्यासिफिक स्ट्राटिजी’ (हिन्द-प्रशान्त रणनीति) ले।

नेपाल-भारत जोड्ने जलमार्गले पनि बेलाबखत बजार तताउँदै आएको छ। यिनकै कारण सरकार बारम्बार विवाद, दबाब र आलोचित हुनुपरेको छ। के साँच्चै कनेक्टिभिटीको चर्चा चुलिएकै हो त?

प्रकाशित मिति: : 2019-09-20 15:43:03

प्रतिकृया दिनुहोस्