प्रधानमन्त्रीको पानीजहाज सपना : आयोजना सञ्चालन गर्ने कार्यालय नै नेतृत्वविहीन, भएका इन्जिनियरसमेत सरुवा

प्रधानमन्त्री केपी ओलीले पटक–पटक आफ्नो सपनाको रूपमा अथ्र्याउँदै प्रमुख प्राथमिकतामा राखेको पानीजहाज आयोजना सञ्चालन गर्ने कार्यालय नै एक महिनादेखि नेतृत्वविहीन बनेको छ । तर, पानीजहाज कार्यालयमा नयाँ नेतृत्व नियुक्त हुनुको सट्टा भएका अर्का इन्जिनियर पनि सरुवा गरिएका छन् । गत २ फागुनमा प्रधानमन्त्रीले तामझामका साथ उद्घाटन गरेको पानीजहाज कार्यालय हाँक्न तीन इन्जिनियर नियुक्त गरिएका थिए । उनीहरूको सहयोगका लागि थप १३ दरबन्दी राखेर कर्मचारी खटाइएका थिए ।

प्रकाशित मिति: : 2019-09-18 07:09:44

प्रतिकृया दिनुहोस्