भाइ मृत्युको रहस्य पत्ता नलाग्दै दाजुको हत्या

तस्बिरः नेपाललाइभ

समय : दिनको १:३० बजे
स्थान : ओमसतिय गाँउपालिका-५, पठ्खौली, रुपन्देही  

गाँउको बीचमा एउटा घर। आँगनमा एउटा सानो गमला। गमलाभित्र पानी। त्यही पानीमा भिजाइएको छ, सुकेका खुर्सानी। छेउमा लोहोरो र सिलौटो छ। सिलौटो उल्टो। घर बाहिरको दलानमा मात्र महिला। सबै भावविह्वल। 

घरभित्र महिलाको अर्को समूह पनि छ। त्यहाँका महिलाहरू रोइरहेका छन्। गाउँका चोकहरू सुनसान छन्। एकले अर्कोसँग घटनाबारे कानेखुसी गरेजस्तो दृश्य देखिन्थ्यो। रुपन्देही सदरमुकाम भैरहवादेखि झन्डै १२ किलोमिटरको दुरीमा रहेको छ ओमसतिया-५ मा पर्ने पठखौलीको घटना हो यो।

प्रकाशित मिति: : 2019-09-17 07:53:43

प्रतिकृया दिनुहोस्