समाजवादी पार्टीको नयाँ चुनाव चिन्ह 'पञ्जा'

सत्तारुढ समाजवादी पार्टीले चुनाव चिन्ह

सत्तारुढ समाजवादी पार्टीले चुनाव चिन्ह पञ्जा रोजेको छ । तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैको चुनाव चिन्ह नराख्ने सहमति भएको थियो ।

नयाँ चुनाव चिन्हको खोजीको क्रममा पञ्जामा सहमति जुटेको स्रोतले बतायो ।समाजवादी पार्टी पञ्जा चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएको छ ।

आयोगले भने निर्णय गर्न बाँकी छ । यसअघि समाजवादीको समाल र नयाँ शक्तिको आँखा चुनाव चिन्ह थियो ।

प्रकाशित मिति: : 2019-09-17 15:21:36

प्रतिकृया दिनुहोस्