एजेन्सी– १२ औँ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका तीन चौथाई अर्थात ४२ खेल सकिए। यी खेलमा सहभागी ८ टोलीले चार सय ७१ विकेट गुमाएर १३ हजार ८ सय ४६ रन बनाएका छन्। सबैभन्दा बढी रन १९ औँ ओभरमा जोडिएको छ।
तथ्यांकअनुसार प्रतियोगिताभर उक्त ओभरमा ८ सय ७८ रन बनेको छ। यसैगरि सबैभन्दा बढी विकेट १८ औँ ओभरमा झरेको छ। उक्त ओभरमा ५१ विकेट गुमेको हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया