काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्धारित समयमा आफ्नो लक्ष्य हासिल गर्न नसक्नेमा आशंका बढिरहेका बेला त्यसका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणलाई थप एक वर्ष समय दिन सक्ने अधिकार सरकारसँग भएको बताएका छन् र,त्यो थपिन सक्ने समेत संकेत गरेका छन्।
भूकम्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि गठित प्राधिकरणलाई आवश्यक परेमा सरकारले थप एक वर्ष दिन सक्ने संवैधानिक अधिकार भएको ज्ञवालीले बताएका हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया