विस्तारै उठ्दैछ काष्ठमण्डप

अनलाइनखबर

काठमाडौं । सातौं शताब्दीको सत्तल, जुन २०७२ वैशाख १२ को महाभूकम्पमा सखाप भयो । लगत्तै पुनर्निर्माणको आवाज उठ्यो, तर त्यसपछिका तीन वर्ष विवादमै रुमल्लियो ।

गत वर्ष वैशाख ३१ देखि पुनर्निर्माण थालिएको हनुमान ढोका दरबार क्षेत्रको यो सत्तलमा त्यसपछि भने विवाद देखिएको छैन । यसलाई भूकम्पपछिको पुनर्निर्माणमा नमूना मानिएको छ ।

प्रकाशित मिति: : 2019-04-23 14:54:36

प्रतिकृया दिनुहोस्