प्रहरीले थाल्यो ‘एक चौकी, एक सवारी’ अभियान

काठमाडौं । नेपाल प्रहरीले एक प्रहरी चौकी–एक सवारी साधान अवधारणा ल्याएको छ । जसअनुसार विभिन्न प्रहरी कार्यालयलाई ५ सय वटा मोटरसाइकल वितरण गरिएको छ ।

अपराधको सूचना आएलगत्तै घटनास्थलमा पुग्न सहज होस् भनेर प्रहरीले नयाँ अभियान थालेको हो ।

प्रकाशित मिति: : 2019-04-23 12:00:58

प्रतिकृया दिनुहोस्