महानिरीक्षक खनाल भन्छन्- बमजनविरूद्ध प्रमाण पुगेन, झ्याप्पै समाउन कानुनले दिँदैन

सेतोपाटी

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले हत्या र यौनशोषणको आरोप लागेका रामबहादुर बमजनविरूद्ध यथेष्ट प्रमाण नपुगेकाले पक्राउ गर्न नसकिएको बताएका छन्।

आफूले कार्यकाल सम्हालेको वर्ष दिन पुगेको अवसर सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक खनालले उजुरी दिएका केहीले उजुरी फिर्ता लिएको बताए।

प्रकाशित मिति: : 2019-04-22 14:35:55

प्रतिकृया दिनुहोस्