कुशकुमार जोशीसहित एक दर्जन छानबिनको दायरामा, जनताको पैसा दुरुपयोग गरेको निष्कर्ष

काठमाडौं, बैशाख ८ : नेपाल पूर्वाधार विकास कम्पनीको नाममा मकवानपुरका सर्वसाधारणबाट करोडौं रुपैयाँ उठाई घोटाला गरेको विषयमा कम्पनीका पूर्वअध्यक्ष कुशकुमार जोशीसहित पदाधिकारीमाथि छानबिन भइरहेको छ। 

सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संयुक्त रुपमा छानबिनलाई अन्तिम निष्कर्षमा पुर्‍याउन लागेको स्रोतले काठमाडौं प्रेसलाई बतायो।  काठमाडौं प्रेसले यस विषयमा श्रृंखलावद्ध रुपमा समाचारहरू प्रकाशित गर्दै आएको छ। हेर्नुहाेस् :

प्रकाशित मिति: : 2019-04-21 18:04:35

प्रतिकृया दिनुहोस्