मृत्यु स्टेसन : यहाँ सबैको यात्रा एकै हुन्न, कोही बित्छन् त कोही फर्किन्छन्

तस्बिरः पहिलोपोष्ट

भोजपुरकी दुर्गा खड्का (नाम परिवर्तन) ७६ वर्षकी भइन्। हाल उनी साहिला छोरा वीरबहादुरको परिवारसँग कपनमा बस्दै आएकी छिन्। चैत महिनाको पहिलो साता दुर्गालाई दोस्रोपटक पक्षघात भयो। तत्काल महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो। तर, विडम्बना दोस्रो पटकको पक्षघातपछि उनको शरीर चल्न छोड्यो। त्यसमाथि निमोनियाले पनि समात्यो।

अवस्था निकै गम्भीर भएपछि उनी बाँचिरहने आशा मर्‍यो। चैतको १२ गते सँगै बसेका छोरा र आफन्तले पशुपति आर्यघाट पुर्‍याए। दश दान गरे। र, दुर्गालाई घाटसँगै रहेको 'आर्यघाट सेवा केन्द्र'मा लगेर राखे।

प्रकाशित मिति: : 2019-04-20 16:01:31

प्रतिकृया दिनुहोस्