दाहालको ‘सुकुटे’ साइनो

काठमाडौं- केही महत्त्वपूर्ण निर्णय गर्नुपरेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल उपत्यका बारिह जान्छन्। त्यसमा पनि उनले सधैंजसो सिन्धुपाल्चोकको सुकुटेलाई रोज्छन्। पार्टी वा देशको राजनीतिबारे केही निर्णय लिनुपर्याे भने दाहाल सधैं सुटुक्क ‘सुकुटे इक्वेडर बीच’ रिर्सोट पुग्छन्। 

२०३८ सालदेखि नै उनको सुकुटेसँग साइनो गाँसिएको छ। कहिले परिवारका सदस्यका साथ पुग्छने त कहिले आफूनिकटका नेतालाई मात्रै लिएर जान्छन्। उनले ठूला निर्णयहरु यहीबाट लिएका छन्। दाहालले यो ठाउँमा सम्बन्ध जोडेदेखि नै सँगै छन् सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने नेता अग्निप्रसाद सापकोटा।  

 

प्रकाशित मिति: : 2019-04-19 13:56:14

प्रतिकृया दिनुहोस्