ट्रम्पले 'विशेष अनुसन्धानकर्तालाई हटाउने प्रयास गरेका थिए'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुससँगको उनको आरोपित साठगाँठबारे अनुसन्धान गर्न नियुक्त गरिएका व्यक्तिलाई हटाउने प्रयास गरेको एउटा बहुप्रतीक्षित प्रतिवेदनले खुलासा गरेको छ।

विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले तयार पारेको करिब ४४८ पृष्ठ लामो प्रतिवेदनका विवरण आउने क्रम जारी छ। प्रतिवेदन भर्खर मात्रै प्रकाशित भएको छ।

प्रकाशित मिति: : 2019-04-19 03:41:35

प्रतिकृया दिनुहोस्