२०७५ लाई फर्केर हेर्दा : अर्थतन्त्रमा थोरै सुधारात्मक प्रयास, समाजवाद उन्मुख अर्थतन्त्रले पाइला सार्न सकेन

तस्बिरः रातोपाटी

राजनीतिक रूपमा स्थिर रहेको साल २०७५ औसत रह्यो । आर्थिक रूपमा मुलुकले खासै फड्को मार्न सकेन । आम जनताको  ठूलो अपेक्षा रहेको दुई तिहाइको सरकारले समग्र अर्थतन्त्रमा अपेक्षित उत्साह दिन सकेन । अर्थतन्त्रका विद्यमान समस्या समाधानले पनि फड्को मार्न सकेन । समग्र अर्थतन्त्रले सही दिशा लिन नसकेको भनेर विज्ञहरूले टिप्पणी गरिरहेको छन् । ब्यापार घाटा उस्तै रह्यो । सोधानान्तर घाटामा छ भने सेयर बजार उकालो लाग्न सकेन ।

प्रकाशित मिति: : 2019-04-12 15:53:04

प्रतिकृया दिनुहोस्