ललितानिवास जग्गा हिनामिना: ठूलाबडाकै संलग्नता

मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ।

प्रकाशित मिति: : 2019-04-10 08:30:23

प्रतिकृया दिनुहोस्