जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता : प्रदेश २ भन्दा मोरङ र झापा अगाडि

२६ चैत, काठमाडौं । जन्मको आधारमा नागरिकता प्राप्त गरेकाका सन्तानलाई वंशजको नागरिकता दिने कार्य सर्वोच्च अदालतको आदेशपछि रोकिएको छ।

गृह मन्त्रालयले १९ चैतमा जारी गरेको परिपत्रविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले ३ वैशाखमा दुबै पक्षलाई झिकाउन  आदेश दिएको छ ।

प्रकाशित मिति: : 2019-04-09 20:30:51

प्रतिकृया दिनुहोस्