नेकपाभित्र किन चिसिँदै छ शीर्ष नेताहरुको सम्बन्ध?

काठमाडौँ- पार्टी एकतालाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुको सम्बन्ध पुनः चिसिएको छ। र, त्यसको बहस र चिन्ता दोस्रो र तेस्रो तहका नेताहरुबीच सुरु भएको छ।

खासगरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कुरा नमिल्दा शीर्ष नेताहरुकै गुट सक्रिय भएका छन्।

प्रकाशित मिति: : 2019-04-09 00:40:34

प्रतिकृया दिनुहोस्